वृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
सन् २०२५ वृषभ राशिका लागि उत्साहजनक वर्ष रहनेछ। व्यक्तिगत विकासका अवसरहरू प्राप्त हुनेछन्। आर्थिक लाभ हुने योग छ। परिवार र मित्रहरूसँगको सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यमा सामान्य ध्यान दिनु उपयुक्त हुन्छ। तपाईंका लागि शुभ रंग सेतो र शुभ अंक ६ हो।