कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा)
यो हप्ता खर्चको योग बढ्न सक्छ, तर आध्यात्मिक गतिविधिमा मन शान्त हुनेछ। घरपरिवारमा सुख-शान्ति रहनेछ। तपाईंको व्यक्तित्वमा परिपक्वता आउनेछ र लगनशीलताले सफलता मिल्नेछ। आकस्मिक धन लाभको सम्भावना छ। शुभ रङ्ग: निलो, शुभ अंक: ८