मिथुन (का, की, कु, घ, ङ, छ, के, को, ह)
यो हप्ता केही अप्रत्याशित घटनाक्रमहरू हुन सक्छन्, जसले जीवनमा नयाँ मोड ल्याउनेछ। खर्च बढ्न सक्छ तर आध्यात्मिक ज्ञान प्राप्त हुनेछ। भाग्यले साथ दिनेछ र पिताबाट सहयोग मिल्नेछ। करियरमा नयाँ चुनौतीसँगै अवसरहरू पनि आउनेछन्। घरपरिवार र आमाको स्वास्थ्यमा ध्यान दिनुहोला। शुभ रङ्ग: हरियो, शुभ अंक: ५