मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो हप्ता तपाईको करियरमा नयाँ अवसरहरू आउनेछन् र कार्यक्षेत्रमा तपाईंको कामको कदर हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ र परिवारबाट सहयोग मिल्नेछ। साथीभाइ र सामाजिक सम्बन्धबाट लाभ हुनेछ। खर्च बढ्न सक्छ, तर आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। शुभ रङ्ग: रातो, शुभ अंक: ९