कर्कट (हि, हू, हे, हो, डा, डी, डु, डे, डो)
यो हप्ता सम्बन्धहरूमा विशेष ध्यान दिनुहोला, साझेदारीका लागि राम्रो समय छ। आर्थिक लाभ र इच्छा पूरा हुने योग छ। केही अप्रत्याशित घटनाक्रमले तपाईंलाई नयाँ दिशा दिन सक्छ। धार्मिक यात्रा र भाग्यले साथ दिनेछ। भाइबहिनीसँगको सम्बन्ध सुमधुर रहनेछ। शुभ रङ्ग: सेतो, शुभ अंक: २