मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
यो हप्ता तपाईको व्यक्तित्वमा निखार आउनेछ र नयाँ ऊर्जाको अनुभव गर्नुहुनेछ। सन्तान र शिक्षा सम्बन्धी शुभ समाचार प्राप्त हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। भाइबहिनीसँगको सम्बन्ध सुमधुर रहनेछ। भाग्यले साथ दिनेछ र धार्मिक कार्यमा मन जानेछ। शुभ रङ्ग: कालो, शुभ अंक: ८