सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
यो हप्ता स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। प्रतिस्पर्धाहरूमा सफलता मिल्नेछ। करियरमा प्रगति हुनेछ र कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमताको कदर हुनेछ। साझेदारीका काममा सावधानी अपनाउनुहोला। धनको मामिलामा विचार पुर्याउनुहोला। शुभ रङ्ग: सुनौलो, शुभ अंक: १