तुला (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
यो हप्ता घरपरिवारमा सुख-शान्ति रहनेछ। आमाको स्वास्थ्यमा सुधार आउनेछ। अप्रत्याशित धन लाभ वा परिवर्तनको योग छ। सन्तान र शिक्षाका लागि राम्रो समय छ। स्वास्थ्यमा ध्यान दिनुहोला र अनावश्यक खर्चबाट बच्नुहोला। शुभ रङ्ग: निलो, शुभ अंक: ६