मीन (दि, दू, थ, झ, ञ, दे, दो, चा, ची)
यो हप्ता विभिन्न स्रोतबाट आर्थिक लाभ हुनेछ र इच्छा पूरा हुनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ। भाइबहिनीसँगको सम्बन्ध राम्रो रहनेछ। खर्चमा नियन्त्रण राख्नुपर्नेछ, तर आध्यात्मिक यात्राको सम्भावना छ। व्यक्तित्वमा निखार आउनेछ। शुभ रङ्ग: पहेंलो, शुभ अंक: ३