वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
यो हप्ता भाइबहिनीसँगको सम्बन्ध सुमधुर रहनेछ र छोटो यात्राको योग बन्न सक्छ। सञ्चार माध्यमबाट लाभ मिल्नेछ। साझेदारीका काममा सफलता मिल्नेछ। घरपरिवारमा खुसीको माहोल रहनेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनेछ। शुभ रङ्ग: रातो, शुभ अंक: ९