कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
यो हप्ता सन्तान र शिक्षा सम्बन्धी मामिलामा सफलता मिल्नेछ। प्रेम सम्बन्धका लागि पनि राम्रो समय छ। भाग्यले साथ दिनेछ र उच्च शिक्षामा रुचि बढ्नेछ। स्वास्थ्यमा केही चुनौती आउन सक्छन्, ध्यान दिनुहोला। साझेदारीका काममा सावधानी अपनाउनु पर्नेछ। शुभ रङ्ग: हरियो, शुभ अंक: ५